Waterproofing Expert Nepal

FAQs

भवन निर्माणमा जलरोधकता (वाटरप्रुफिब) भनेको यस्तो एउटा सरंचनाको निर्माण हो जुन पानीलाई रोक्न अथवा पानीको प्रवेशलाई अभेद्य पार्न समर्थ हुन्छ । जलरोधकता आवश्यक हुन्छ किनकी यसले पानीलाई भवनमा पस्नबाट रोकेर यसको भित्री भागलाई सुख्खा राख्छ । यसले भवन भित्रको आद्र्रतालाई कम गर्न मद्दत गर्छ, जसले फर्नीचर र यस्ता सामानको क्षतिलाई कम गर्छ । उच्च मात्रामा वर्षा हुने र कहिले काहीँ बाढी भईरहने स्थानहरुको लागि वाटरप्रुफिब अत्यावश्यक हुन्छ ।

१. पानीको शोषणमा कमी आउँछ ।
२. कंक्रीटको सतहमा चिरा पर्ने जस्तो अवस्थालाई रोक्छ ।
३. प्रयोग सजिलो छ ।
४. कंक्रीट संरचनाको जीवनकाल बढाउँछ ।
५. सुदृढीकरणको खियालाइ रोक्छ ।
६. भवनभित्र नमीलाई रोक्छ ।
७. छत र पर्खालबाट हुने चुहावटलाई रोक्छ ।
८. भवनको मर्मत सहांरको खर्च कम गर्छ ।
९. सम्पतिको मुल्य बढ्छ किनकि कसैले पनि पानी चुहिने समस्या भएको घर किन्न चाहँदैन ।
१०. यसले एउटा स्वस्थ वातावरण प्रदान गर्छ । राम्रो वाटरप्रुफिङले सफा बसोबास र कार्यक्षेत्र बनाउनमा मद्दत गर्छ । यसले सम्पति र मानिसहरुको बचाव गर्छ ।

1. Foundation of the Buildings
2. Basement of the buildings
3. Kitchen
4. Toilet
5. Bathroom
6. Balcony areas
7. Roof /Terrace
8. Swimming Pool
9. Water Tank
10. Planters
11. Septic Tanks, etc.

  1. Cementitious Waterproofing
  2. Liquid Waterproofing Membrane
  3. Bituminous Coating
  4. Bituminous Membrane
  5. Waterproofing Admixtures
  6. Plaster waterproofing
  7. Cast waterproofing
  8. Impregnation waterproofing
  9. Injection waterproofing
  10. Fill waterproofing
  11. Painting waterproofing

Waterproofing is most essential part to protect your building from ingress water.  

ग्राउट भनेको प्वालहरु पुर्न प्रयोग हुने सिमेन्ट, बालुवा, पानी तथा रसायनहरुको मिश्रण हो । यसको प्रयोग कंक्रिट, टाइल र सिलहरुको प्वाल टाल्न, वाटरप्रुफिङ गर्न र माटोको स्थिरताको लागि हुने गर्दछ । भार बहन गर्ने सरंचनाहरुको जगलाई मजबुती दिनलाइ पनि यसको प्रयोग गरिन्छ । ग्रेटिङ (टुक्रा पार्ने कार्य) भनेको यस्तो प्रकृया हो जसमा एउटा संरचनाको भौतिक गुणहरु प्रिवर्तन गर्नलाई पम्पयोग्य सामग्रीलमाई त्यो संरचना भित्र प्रवेश गराईन्छ ।

१. लगभग सबै जमीनी परिस्थितिमा यस्को प्रयोग गर्न सकिन्छ ।
२. यसले कम्पनलाई प्रेरित गर्दैन र संरचनागत क्षतिलाई टार्न यसको प्रयोग गर्न सकिन्छ ।
३. यसको प्रयोग पछि जमीनको संरचनामा भएको प्रगति नापन गर्न सकिन्छ ।
४. सीमित र होचो ठाउँको लागि यो सारै उपयोगी हुन्छ ।
५. बिग्रिएको जगको स्तर माथि उकास्न प्रयोग हुने स्ल्याब (ढुङ्गा अथवा सिमेन्टको टुक्रा) को ज्याकिङ्ग मा पनि यो काम लाग्छ ।
६. यथास्थित पर्खालहरुको छेउमा पनि यसलाई जडान गर्न सकिन्छ ।
७. चुहावट तथाजमीनमुनि हुने पानी र जोखिमयुक्त पदार्थहरुको बहावलाई नियन्त्रण गर्न यसको प्रयोग गर्न सकिन्छ ।

१. सिमेन्टयुक्त ग्राउटिङ
२. एक्सपोजी रेजिन (चोप) ग्राउटिङ
३. पोलियुरिथिन ग्राउटिङ
४. रसायनिक ग्राउटिङ
५. बेन्टोनाइट (ज्वालामुखीको तत्व) ग्राउटिङ र
६. बिटुमिनयुक्त ग्राउटिङ

Epoxy is a thermosetting resin often applied as a protective and decorative coating over concrete flooring. The durable and robust nature of epoxy makes it a desirable option for various flooring applications. Epoxy coating over concrete provides high-performance, smooth, and durable surface that lasts for many years with the ability to with stand heavy loads. Epoxy flooring is superior over tiles as it is stain and dust resistant. If you are looking for easy to maintain, long lasting, aesthetically appealing floor then you may opt for epoxy.

Epoxy coating is typically applied over concrete floors to provide a smooth, durable surface and increases the floor’s load-carrying capacity. Mainly, warehouses, industrial sites, and commercial buildings rely on epoxy floors to maintain clean and safe conditions for workers, equipment, and inventory.